सुर्खेत । अब आर्थिक अभावका कारण उपचारमा बाधा खेप्ने कर्णाली प्रदेशका विपन्न, अशक्त र असहाय बिरामीले सहजै अस्पताल पुग्न वा घर फर्किन सक्ने भएका छन्।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वडाको सिफारिस वा अस्पतालको सिफारिसमा बिरामीलाई यातायात खर्च उपलब्ध गराउने नयाँ योजना सुरु गरेको हो। मन्त्रालयका अनुसार बेवारिसे, असहाय, विपन्न तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीले मन्त्रालयमा निवेदन दिएर भौगोलिक दूरीका आधारमा ५ हजारदेखि २० हजारसम्म यातायात खर्च पपकर्णाली सरकारले सुरु गर्यो विपन्न बिरामीका लागि यातायात खर्च सहायता
अस्पताल पुग्न वा घर फर्किन ५ देखि २० हजारसम्म पाउनेआएका विपन्न बिरामीलाई अस्पतालसम्मको यात्रा सहज बनाउन यो कार्यक्रम ल्याइएको हो। “यातायात खर्चकै कारण उपचारमा अवरोध नहोस् भन्ने उद्देश्यले यो पहल गरिएको हो,” उनले भने।
यस योजनाबाट आर्थिक कठिनाइका कारण उपचार छाड्न बाध्य हुने वा बीचमै घर फर्किनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
्


प्रतिक्रिया दिनुहोस्