२०८२ कात्तिक ११ , मंगलबार

गुर्भाकोटकि गरिमा आर सि बनिन मिस ब्राइडल क्विन प्रथम विजेता



गुर्भाकोट, सुर्खेत ।

गुर्भाकोटकि गरिमा आर सि मिस ब्राइडल क्विनको ताज पहिरन सफल भएकि छिन् । गु्भाकोट ७ मेहेलकुना सुर्खेतकि गरिमा आफ्ना प्रतिस्पर्धिलाइ पछि पार्दै ताज पहिरिएकि हुन् । उनलाइ देशविदेशबाट भोटिंग गरेर जिताइएको थियो । अक्टोबरमा आयोजना हुने मलेसियाको कार्यक्रममा सहभागी हुनेछिन् । ब्राइडल रनवे २०२५ सिजन २ समापन भएको छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार